राष्ट्रिय

मेयर, अध्यक्ष र कर्मचारीलाई विदेश भ्रमणमा रोक
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रक्रिया चलिरहेकाले औचित्य पुष्टि...

सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा
-न्युजभित्तो

काठमाण्डौं,२४ वैशाख। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा आइतबार स्थगितको सूचीमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट...

कोभिडपछि पुरानो अवस्थामा फर्कनसकेन छापा पत्रकारिता
-न्युजभित्तो

काठमाडौं,२० वैशाख। कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउनुहुन्छ नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर ग¥यो । अनलाइन...

मंगलबार पुरेको सडक पुनः भासिदाँ पृथ्वी राजमार्ग अवरूद्ध
-न्युजभित्तो

काठमाडौं, २० वैशाख। धादिङको गणेशखोलामा मंगलबार पुरेको ठाउँमा सडक फेरि भासिएको छ। गणेशखोलाको पुलको मुखनेर सोमबार जमिन भासिएपछि यातायात अवरूद्ध भएको थियो। १६ घन्टा लगाएर पुरेको भासिएको ठाउँ बुधबार अपरान्ह १२ बजेतिर फेरि भासिएको धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले जानकारी...

काठमाडौं महानगरले माग्यो एक सय जना नगर प्रहरी
-न्युजभित्तो

काठमाडौं,२० वैशाख। काठमाडौं महानगरपालिकाले नगर प्रहरी माग गरेको छ। महानगरले एक सय जना नगर प्रहरी जवान माग गरेको हो। महानगरले गत चैत १७ मा गृह मन्त्रालयमार्फत प्राप्त वैकल्पिक सूचीमा रहेकाहरूलाई पनि नगर प्रहरी बनाउन सकिने बताएको छ। खुलातर्फ नेपाल प्रहरीका तर्फबाट...

चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए अहिलेसम्मकै धेरै पर्यटक
-न्युजभित्तो

चितवन,१९ वैशाख। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी...

मौसमका कारण सबै उडान प्रभावित
-न्युजभित्तो

काठमाडौं,१७ वैशाख । मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान डिले (ढिलाइ) भएको छ । बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानीसमेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । काठमाडौंमा यतिबेला बादल लाग्नुका साथै पानी परिरहेको...

अर्थतन्त्र सुधार नै हाम्रो माग हो : महावीर पुन
-न्युजभित्तो

काठमाडाैँ, १५ बैशाख। राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै आजदेखि माइतीघरमा धर्ना सुरु गरेका छन् । “अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उनले भने, “युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ...

निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीक हो : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,१५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् । उनले भने, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र...

कतारलाई ८९ रनमा अलआउट गर्दै नेपाल समूह विजेता
-न्युजभित्तो

काठमाडौँ,१४ वैशाख। एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ । आज बिहीवार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार २५ ओभर...