नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न २ बजेपछि विद्यालय बन्द
न्युजभित्तो/१३ भाद्र २०८०, बुधबार १४:३१
काठमाडौं,१३ भदौ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ। एसिया कप क्रिकेट हेर्नका लागि उपमहानगरपालिकाले २ बजेपछि विद्यालय बिदा दिएको हो ।
उपमहानगरपालिकाले एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।