राष्ट्रिय
काठमाडौं,१४ वैशाख। सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र...
काठमाडौं,१४ वैशाख। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन भोलि (शुक्रबार) देखि धर्ना बस्ने भएका छन्। माइतीघरमा महावीर ४ बुँदे माग सहित धर्ना बस्न लागेका हुन् । उनीले आज (बिहीबार) सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै माग पूरा नभएसम्म भोलि बिहान...
लुम्बिनी,१३ बैशाख। बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उहाँलाई आजभोलि केही असहज भएको बताउछन् । “बिहान स्वच्छ शीतल हावामा यसो टहलिन निस्कँदा...
चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनु भएको छ । लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण...
चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीत निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४०...
काठमाण्डौं,११ वैशाख। हाल देशमा पश्चिमी साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा...
काठमाडौं,८ वैशाख। नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाए...
काठमाडौं,८ वैशाख। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्थमा लिग...
काठमाडौं,७ वैशाख । वैशाख कृष्ण औँसी अर्थात् मातातिर्थ औँसी । नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र बात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज...
काठमाडौं,५ वैशाख। एसीसी प्रिमियर कपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा...












