राष्ट्रिय

एमाले नेताको कार्यविभाजनः उपाध्यक्षलाई विभाग, सचिवलाई प्रदेश र संगठनको जिम्मा काशीनाथलाई
-न्युजभित्तो

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यविभाजनमा जिम्मेवारी...

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
-न्युजभित्तो

काठमाडौं,१९ जेठ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ चार पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ। त्यस्तै, हवाइ इन्धननमा सात रूपैयाँ र खाना पकाउनले...

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै
-न्युजभित्तो

काठमाडौँ,१८ जेठ । हिजो नयाँ रेकर्ड कायम गरेको सुनको भाउने आज पनि नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ...

एकैदिन प्रतितोला दुई हजार ४ सय रुपैयाँ बढ्यो सुनको भाउ
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन दुई हजार चार सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । विसं २०८०...

वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने
-न्युजभित्तो

काठमाण्डौं, १२ जेठ । अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले...

नेप्से परिसूचकमा आज १६ दशमलव ४९ अंकले बढ्यो
-न्युजभित्तो

काठमाडौँ,१० जेष्ठ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको...

आगामी तीनदिन सम्म पानी पर्ने सम्भावना
-न्युजभित्तो

काठमाडौं, ६ जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशका पहाडी भूभागहरूको मौसम सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको...

खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदै
-न्युजभित्तो

काठमाडौैं,३१ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी...

प्रहरी तलव नपाएर रोइरहेको छ, सरकारले मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको छः सीके राउत
-न्युजभित्तो

काठमाण्डौं, २६ वैशाख । जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा। राउतले यस्तो...