भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने न्युजभित्तो/१८ भाद्र २०८०, सोमबार १५:२९ काठमाडौँ,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । तपाईको प्रतिक्रिया ताजा अपडेट विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
काठमाडौँ,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।