काठमाडौँ,११ भदौ। एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछाने पाकिस्तान प्रस्थान गर्नु अगाडी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको छु र खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’
लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।