राष्ट्रिय

राप्ती प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित
-न्युजभित्तो

दाङ, १३ भदौ । राप्ती प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु  आन्दोलनमा उत्रिएका छन् । प्रादेशिक अस्पतालसहित तुलसीपुरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीले आइतबार विरोध गर्दै सडकमा निस्केका हुन् । अस्पतालका डाक्टरमाथि दुर्व्यवहार भएपछि उक्त घटनाका दोषीलाई कार्बाहीको मागसहित...

प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव
-न्युजभित्तो

चितवन,१३ भदौं । पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक...

नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक
-न्युजभित्तो

काठमाडौँ, १३ भदौ । नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक परेको छ ।उहाँका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौँमा निधन भयो । उहाँ लामोसयमदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २००६ वैशाख १२ गते स्याङ्जाको साविक...

भारतबाट पसेको हात्तीको बथान नफर्किँदा त्रास
-न्युजभित्तो

झापा, १३ भदौ । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका कारण जिल्लावासी त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौँडा हुँदै भित्रिएका ती हात्ती लामो समय यहीँ रहेकाले...

बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल
-न्युजभित्तो

काठमाडौं, १३ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श गरेका हुन् । बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद...

महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध
-न्युजभित्तो

कञ्चनपुर, १३ भदौ । भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन...

बाँकेको खजुरामा व्यावसायिक कालिज पालनमा रमाउँदै युवा
-न्युजभित्तो

राँझा, १३ भदौ । बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । खजुरा–४ मा व्यावसायिक कालिजपालन गर्नुभएका पौडेलले कालिजको एक दिनको चल्लालाई रु एक हजार ४०० मा बिक्री गर्ने गरेको बताउनुभयो । “एक...

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरी नेपाल फकिँदै
-न्युजभित्तो

काठमाडौँ, १३ भदौ । दुई महिना लामो उपचारपछि सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किदैछन्। मिर्गौला प्रत्यारोपणपछि उनी सोमबार स्वदेश फर्किन लागेका हुन्। करिब साढे २ महिनाअघि मिर्गौलामा देखिएपछि उनी थप उपचारको लागि भारतको एपलो अस्पताल गएका थिए। थप उपचारको क्रममा खनालले एपलोमा...

युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर
-न्युजभित्तो

पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ । युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २० लाख...

तेह्रथुम पावरको आईपीओमा आज सम्म आवेदन दिन सकिने
-न्युजभित्तो

काठमाडौं, १३ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरको ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ मध्ये ५ प्रतिशत दरको ४०...