राष्ट्रिय
सिमकोट, ५ कात्तिक । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो । अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका...
काठमाडौँ, ५ कात्तिक । विकास निर्माणका आयोजनालाई दिगो बनाउन राष्ट्रिय सतर्कता केन्द्रले शुरु गरेको प्राविधिक परीक्षणका लागि बजेट एवं प्राविधिक कर्मचारीको अभाव भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको केन्द्रमा विसं २०७६ असारदेखि प्राविधिक महाशाखा प्रमुखसमेत रिक्त छ ।...
चितवन,५ कात्तिक । नेकपा एमालेको १४ औं महाधिवेशनका लागि एक साता भित्र स्थान तय गरिने भएको छ । चितवनको कुन ठाउँमा महाधिवेशन गर्ने भनी एक साता भित्र तय हुने एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । आज (शुक्रबार)...
काठमाडौँ, ५ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख...
काठमाडौँ, ५ कात्तिक । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले प्रदेश नम्बर १ र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा...
लीलाधर काेइराला अजिरकाेट (गाेरखा)- ०७२ बैसाख १२ पछि खण्डहरझैं बनेको अजिरकोट गाउँपालिका जुर्मुराउन निकै समय लाग्यो। भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न अजिरकोटका स्थानीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न अग्रसर भए । अजिरकाेटलाई पर्यटकीय क्षेत्रकाे रुपमा...
कर्णाली, ५ कात्तिक । सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भएको छ । काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो । क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले प्रतियोगितामा सुर्खेतका नौ स्थानीय तहका फुटबल टोलीले...
डोटी, ५ कात्तिक । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच÷छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३÷११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण...
चितवन,५ कात्तिक । रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड...
काठमाडौँ, ५ कात्तिक । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौँ ल्याएको जनाएको छ । एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति...













