राष्ट्रिय
जनकपुर,६ चैत्र । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय...
काठमाडौं,६ चैत्र । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि...
काठमाडाैँ,६ चैत्र। पेट्रोलियम पदार्थमा भइरहेको उच्च मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगम घेराउ गरेको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिलले आज निगमको टेकुस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेको हो । पेट्रोलियम पदार्थको मूल्य...
काठमाडौं,६ चैत । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ । १८ वर्ष पूरा भइ ५४ वर्ष...
चितवन,६ चैत। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० निकट उद्योगीहरूको संस्था नेपाल उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनुभएको छ । शनिबार चितवनको सौराहमा सम्पन्न सङ्घको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतरूपमा डा भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन...
चितवन, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरुको संस्था नेपाल उद्योग संघको अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनु भएको छ । आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा भट्टराईको...
सौराहा (चितवन), ५ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले अब निर्माणको युगमा जानुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको नेपाल उद्योग संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई आज...
काठमाण्डौं, ५ चैत । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न...
चितवन, ५ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त ढकालले जतिसुकै रंगविरंग देखिए पनि अहिले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार...
लन्डन, ५ चैत । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त...














