राष्ट्रिय
काठमाडौं,२५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पत्रकार सम्मेलन जारी रहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा आज बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा पत्रकार सम्मेलन भई रहेको...
चितवन, २५ बैशाख । पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सडक सुचारु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिवार साँझ करिब ७ः ४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक...
भरतपुर, २४ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले आफ्नो पराजयबाट आतंकित र आक्रोसित भएर दक्षिणपन्थीका प्रतिनिधिहरु खुल्लम खुल्ला नाङ्गै सडकमा आईरहेको बताउनु भएको छ । नेकपा (एमाले) चितवन प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
काठमाण्डौं, २४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सम्पूर्ण नेपालीहरुलाई एक पत्र लेख्दै आफ्नो महान उद्देश्य पूरा गर्न पार्टीलाई यतिबेला तपाईको न्यानो माया र साथ–सहयोगको खाँचो रहेको उल्लेख गर्नुभएको छ । नेपालका तमाम समस्याहरु किनारा नेपाली जनताको...
काठमाडौँ, वैशाख २३-आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। यातायात व्यवस्था विभागको अनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो आउने नयाँ प्रणालीमा उल्लेख गरिएको छ । यो वैशाखभित्र सन् २०२४...
भरतपुर, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनु भएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले आशंकाले हेरेर गठबन्धन कमजोर...
चितवन, २१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको हो । प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको छ । देउवाविरुद्ध...
भरतपुर, २१ वैशाख । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको नमूना मतपत्र सार्वजनिक गरेको छ । ३६ प्रकारका निर्वाचन चिन्ह सहितको मतपत्रको नमूना सार्वजनिक गरिएको हो । मतपत्रको सबैभन्दा माथि देब्रे तर्फ नेकपा (एमाले) को सूर्य चिन्ह रहेको छ भने सोही लाईनको...
गैंडाकोट, २१ वैशाख । नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर...
माडी २० वैशाख । “शासन व्यक्तिको होइन विधिको हुनुपर्छ” भन्ने मूल नाराका साथ माडी नगरपालिकाका मेयरका उम्मेद्वारहरुका लागि “ककस” कार्यक्रम आज मङ्गलवार माडी वसन्तपुरमा सम्पन्न भएको छ । माडी जेसीजको आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै माडी नगरपालिका मेयरकी प्रत्यासी ताराकुमारी...













