राष्ट्रिय
काठमाडौं,१ जेष्ठ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय...
काठमाडौं,१ जेष्ठ – भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ। सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ। शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने...
भरतपुर, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। २९६८ मत गणना सकिँदा रेनुले ११ सय ०५ मत पाएकी छन्। एमाले उम्मेदवार विजयी सुवेदीले १ हजार ७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले...
भरतपुर, ३१ वैशाख । भरतपुर महानगरपालिकाको मतगाणनामा एक सय मतमा विजय सुवेदीले अग्रता लिनु भएको छ् । प्राप्त पछिल्लो मत गणना परिणाम अनुसार सुवेदी ४१ मतका साथ अग्र स्थानमा रहेको भएको छ । ३५ मतका साथ रेनु दाहालले पछ्याईरहनु...
चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु गरिएको छ । भरतपुर महानगरपालिकाका २९ वटा वडा छन । आज बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि आन्तरिक व्यवस्थापन , उमेद्वारहरुको प्रतिनिधि उपस्थित हुन ढिलो भएपछि ११ बजेर ५३ मिनेटबाट शुरु गरिएको...
चितवन, ३० वैशाख । चितवनको भरतपुरमा मेयर पदका मुख्य प्रतिस्पर्धी विजय सुवेदी, रेनु दाहाल, जगन्नाथ पौडेल लगायतले मतदान गर्नुभएको छ । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिनु भएका सुवेदीले भरतपुर १२ स्थित मोहन माविबाट गर्नुभएको हो । यसैगरी माओवादी केन्द्रकी...
काठमाडौं,२९ बैशाख – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही...
काठमाडौं,२९ बैशाख – निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ । नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी...
काठमाडौं,२८ बैशाख – नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । चैत महिनामा...
काठमाडौं,२८ बैशाख । बुधबार विहान घर जान कलंकीमा तीन घण्टा कुर्दा पनि तनहुँ बन्दीपुर गाउँपालिकाकी सुशीलाले गाडी पाइनन् । उनको तीन घण्टासम्म सडक छेउमा उभिएर गाडीलाई हात दिँदै रोक्नुस् भन्दै बिते । उपत्यका बाहिर जान कलंकीबाट गुड्ने हरेक गाडी यात्रुले...










