राष्ट्रिय

बुधबारबाट नेपालमा घोषित लोडसेडिङ,बिजुली काट्ने तालिका सार्वजनिक हुँदै
-न्युजभित्तो

काठमाडौं,बैशाख १४- बुधबारबाट औद्यागिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक...

बागीलाई फकाउने प्याकेज होइन, हृदय र मन लिएर आएको छु : गृहमन्त्री खाँड
-न्युजभित्तो

चितवन, १४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँडले आगामी वैशाख ३० गते हुने निर्वाचनमा बागी उम्मेदवार दिएकाहरुलाई प्याकेज नभएर हृदय र मन लिएर आएको बताउनु भएको छ । प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले...

एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : शिक्षामन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौं,१४ बैशाख– शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले एसइई परीक्षामा सामान्य केही समस्या...

कार, मोटरसाइकल, मोबाइल, मदिरा लगायत १० प्रकारका विलासी सामान आयातमा बन्देज (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक...

मताअधिकारबाट बञ्चित नगर्न तेस्रोलिंगीको आग्रह
-न्युजभित्तो

नेपालगञ्ज,१३ बैशाख – यौनिक तथा अल्पसङ्ख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम तथा मधेसी संवाद समूहले आसन्न स्थानीय तहको निर्वाचनमा मताअधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ ।सोमबार यहाँ आयोजना गरेको संवादमा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल...

भरतपुर महानगरको प्रमुखमा ३० जना, उपप्रमुखमा १३ जनाको मनोनयन
-न्युजभित्तो

चितवन, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा...

कांग्रेसको झन्डा र नेता कार्यकर्ता सहित जुलुस निकालेर पूर्वसांसद पौडेलद्वारा भरतपुरको मेयरमा उम्मेदवारी
-न्युजभित्तो

भरतपुर, १२ वैशाख । नेपाली कांग्रेसकाका अग्रज नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ । कांग्रेसको झण्डासहित असन्तुष्ट कार्यकर्ताको जुलुस लिएर सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु...

भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन, भरतपुरको विकासमा साथ दिन आव्हान
-न्युजभित्तो

भरतपुर, १२ वैशाख । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनु भएको हो । भरतपुरस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ता सहित भेला भएर -याली...

भरतपुरमा एमालेका तर्फबाट मेयर उम्मेदवार सुवेदीद्वारा वीपीको सालिकमा माल्यार्पण
-न्युजभित्तो

चितवन, १२ वैशाख । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले मदन–आश्रित र वीपी कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारी, जीवराज आश्रितको सालिक र वीपी कोइराला...

मनोनयनको पहिलोदिन भरतपुरको मेयरमा ११, उपमेयरमा तीन जनाको उम्मेद्वारी
-न्युजभित्तो

चितवन, ११ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा मनोनयनको पहिलो दिन ११ जनाले मेयर पद र ३ जना उपमेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार महानगरको मेयर पदमा ११ जनाले मनोनयनपत्र दर्ता गराएका हुन्...