राष्ट्रिय
काठमाडौं, २८ वैशाख । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार...
रुकुम, २८ वैशाख । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन...
काठमाण्डौं, २७ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । मंगलबार एमालेले काठमाडौंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै...
काठमाडौं,२७ बैशाख । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । गत वैशाख १३ गते बसको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि...
काठमाडौं,२७ बैशाख- काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहर मिलाउने काम भएकाले आइतबार र आज फोहर व्यवस्थापन गर्न समस्या भएको काठमाडौं...
काठमाडौं, २७ वैशाख । स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ। मौन अवधिमा के–के गर्न हुँदैन ? मौन अवधिभर निर्वाचन...
चितवन,, २६ वैशाख । भरतपुरमा एक युवाको हत्या भएको छ । हिजो सोाबार साँझ ७ः३० बजे भरतपुर महानगरपालिका वडा नं. १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...
चितवन, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धम्क्याउने र तर्साउनेलाई भोट नदिन आग्रह गर्नुभएको छ । नेकपा एमाले चितवनले आज नारायणगढको क्याम्पाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कसैले धम्क्याएर देशमा दुर्घटना होइन, घटना...
काठमाडौं,२५ बैशाख – आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेदवारको सङ्ख्या ७६ हजार १६२ छ । सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र...
चितवन, २५ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको प्रेम छिट्टै अंगभंग हुने बताएका छन् । आइतबार नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले शेरबहादुर देउवाले...













