सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्जमा विष्फोट, तीन घाइते


  •    /२४ श्रावण २०७६, शुक्रबार २०:२७ 
  • वीरगज । वीरगञ्ज शुक्रबार बिस्फोट हुँदा तीन जना घाईते भएका छन् । वीरगञ्ज४, विर्ता बजारमा विष्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।

    घाइतेको परिचय खुलाईएको छैन । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको जनाइएको छ । घटनामा उनी पनि घाइते भएको आशंका गरिएको छ ।

    घटनाबारे जानकारी प्राप्त भएलगत्तै, घटनास्थल पुगेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले बताउनुभयो ।

    प्रहरीले भने प्रारम्भिक अनुसन्धानले पटाका पड्किएको हुनसक्ने दावी गरेको छ । घटनाका प्रकृति हेर्दा बम बिस्फोट भएको स्थानीयले दावी गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.