राष्ट्रिय

परराष्ट्रमन्त्री ज्ञवालीको दावी : कालापानीको विवाद वार्ताबाट समाधान हुन्छ
-न्युजभित्तो

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताउनुभएको छ । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको भेटघाटमा उहाँले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले पार्टी एकता...

अहिले बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै, हेर्नुहोस् कुन राशिका लागि राम्रो छ
-न्युजभित्तो

काठमाडौँ । पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ । पश्चिम र नैऋत्य...

पर्यटन वर्ष सफल पार्न युवा क्रियाशील हुनुपर्छ : अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगरमा आजदेखि शुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन...

सूचना प्रविधि विधेयकमा अझै सहमति जुटेन, सहमतिमै पारित गर्न प्रतिपक्षिको माग
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा सहमति जुट्न सकेको छैन । सहमति नभएका कारण चार महीनादेखि समितिमा विधेयक अड्किएको छ । समितिको आजको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची भए पनि सहमतिका...

चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा
-न्युजभित्तो

पोखरा । चितवन राइनोज कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो । चितवन लिग चरणका पाँचवटै खेल जित्दै...

एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा
-न्युजभित्तो

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ...

भूस्वर्गमा भ्रष्टाचार : ५० करोड सकियो, गोरेटोसमेत बनेन
-न्युजभित्तो

सुदूरपश्चिम प्रदेशको मनोहर छटा र सांस्कृतिक वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १० वर्षमा रु.५० करोड खर्च भएको छ । जबकि त्यहाँ राम्रो गोरेटो बाटोसम्म छैन । नेपालमा भ्रष्टाचारको तस्वीर देखाउने एउटा ‘केस स्टडी’ । विद्या राई/बसन्तप्रताप...

पर्सामा बीस किलो चरेस बरामद, काठमाडौँमै समातियो चार किलो यार्सागुम्बा
-न्युजभित्तो

वीरगञ्ज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले आज २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । नेपालबाट अवैधरुपमा भारततर्फ लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले...

के गर्नु हुँदैन मौन अवधिमा !
-न्युजभित्तो

काडमाण्डौं । निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको छ । मौन...

राष्ट्रियतालाई चुनावी मुद्दा नबनाऊ ः दाहाल
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी मुद्दा नबनाउन आग्रह गर्नुभएको छ । नेकपाको भरतपुर महानगरपालिका वडा नम्वर १६ निर्वाचन परिचालन समितिले सोमबार विजयनगरमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले केही दिन...