राजनीति

युवा संघ चितवनको भेला भोलि, महेश बस्नेतले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, १८ फागुन । राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला भेला भोलि बुधबार भरतपुरमा हुने भएको छ । भेलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीका...

गृहमन्त्री बादलको नेतृत्वमा विप्लव समूहसँग वार्ता गर्न टोली गठन
-न्युजभित्तो

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई त्यसको सदस्य हुनुहुन्छ । सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली...

प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर हो:गृहमन्त्री रामबहादुर थापा (बादल)
-न्युजभित्तो

 पोखरा, १७ फागुन  ।  नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए । पोखरामा...

सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ:प्रधानमन्त्री केपी शर्मा ओली
-न्युजभित्तो

पोखरा, १७ फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान
-न्युजभित्तो

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै...

राष्ट्र र पार्टीलाई अप्ठ्यारो पर्दा पर्ख र हेर भन्ने प्रवृत्तिको हिसाब किताब राख्छौं : अध्यक्ष रावल
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष पार्वती रावलले पार्टीलाई अप्ठ्यारो र संकट पर्दा पर्ख र हेर भन्ने प्रवृत्ति घातक भएको बताउनुभएको छ । नेकपा माडी नगर कमिटीद्वारा आज शनिबार माडीको बसन्तपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा
-न्युजभित्तो

चितवन, १५ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी...

प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा जादै
-न्युजभित्तो

पोखरा, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि...

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात
-न्युजभित्तो

काठमाडौं, १४ फागुन ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शुक्रबार विहान अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई सुरूमा वीर अस्पताल लगिएकाे थियाे। बिहान थप उपचारका लागि नर्भिक लगिएको छ। जोशीको मस्तिष्कमा रगत जमेको छ ।...

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाए
-न्युजभित्तो

काठमाडौं, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । गत फागुन ११...