राजनीति
काठमााडौ, ३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका...
काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गर्नु भएको छ । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाउनुभएको...
काठमाडौं २९ असार । काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुग्नु भएको छ । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल भईरहेको छ । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुन धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट...
काठमाडौं, २९ असार ।काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको...
काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लगागेको सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र...
काठमाडौँ, २९ असार । सर्वोच्च अदालतको परमादेशबाट पदच्युत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थितिलाई एकैछिन लागेको बादलु को संज्ञा दिँदै फेरि सूर्य उदाउने बताएका छन् । अब आफू र आफ्नो पार्टी नेकपा एमाले लोकतन्त्रको रक्षा र...
काठमाडौँ, २९ असार ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...
काठमाडौँ, २९ असार । मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्राप्त गरिरहेको बेला आजै ‘नमूना युवा प्रधानमन्त्री’मा स्मृति बराल चयन हुनुभएको छ । ‘सङ्घीय नमूना युवा संसद्’मा आज भएको मतदानमा कास्की पोखराकी २३ वर्षीया बराल प्रधानमन्त्रीमा...
काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग...
काठमाडौँ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरंकुशता र अहंकरवादमाथि यस फैसलाले अंकुश लगाएको बताएको छ । यद्यपि सो पार्टीले वर्तमान राज्यसत्ता...











