राजनीति

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । नेकपा (माओवादी केन्द्र) को आज (शनिबार)देखि केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं...

दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग
-न्युजभित्तो

काठमडौँ, २९ साउन । प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य...

कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो : पाण्डे
-न्युजभित्तो

सर्लाही, २९ साउन  । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनुभएको छ । उहाँले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल...

कांग्रेस केन्द्रीय समिति बैठक जारी
-न्युजभित्तो

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा...

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ,२८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
-न्युजभित्तो

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत...

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्यालद्वारा पदबहाली
-न्युजभित्तो

काठमाडौं,२८ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज आयोजित स्वागत समारोहमा सचिव डा अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक...

युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडलको प्रतिबद्धता
-न्युजभित्तो

मकवानपुर, २८ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद्को हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उहाँले परिषद्ले युवा हितका...

राष्ट्रिय सभा बैठक : कोरोना महामारी नियन्त्रण गर्न आग्रह
-न्युजभित्तो

काठमाडौं, २७ साउन । राष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा ९एमाले०का गोपाल भट्टराईले...

नेपाली काङ्ग्रेसको चौंधौ महाधिबेशनको बिकल्प छैनः नेता केसी
-न्युजभित्तो

 चितवन,२७ साउन । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली काङ्ग्रेसको चौंधौ महाधिवेशनको बिकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महाधिबेशन समयमा नभए पार्टीको बैधानिकताको प्रश्न उठ्ने भएकाले तोकीएको...