वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
न्युजभित्तो/२४ माघ २०७८, सोमबार १६:३१
काठमाडौँ,२४ माघ। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।