राजनीति

एमाले बागमतीको अध्यक्षका लागि सुवेदी र पोखरेल आकांक्षी
-न्युजभित्तो

चितवन, ३१ भदौ । नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा चितवनबाट दुई जनाले आकांक्षा देखाएका छन् । एमालेले बागमतीमा असोज ८ र ९ गते पहिलो अधिवेशन गर्दै छ । पदेन पोलिट्ब्युरो सदस्य र कार्यकारी भूमिका हुने भएपछि केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा...

बढी तौलको एलपी ग्यास बिक्री भइरहेको छ, ठूलो दुर्घटना हुनसक्छ: सांसद भट्टराई
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्री वितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद भट्टराईले सम्बन्धित मन्त्रालय र आयल...

प्रचण्डकै नेतृत्वको सरकार पाँच वर्षसम्म चल्न सक्छः शशाङ्क कोइराला
-न्युजभित्तो

चितवन, ३१ साउन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले...

बागमती प्रदेशसभाको बैठक भोलि शनिबार बस्ने
-न्युजभित्तो

मकवानपुर , २९ भाद्र। बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष...

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी कानुन र...

सुवास नेम्वाङलाई छोराहरूले दिए दागबत्ती
-न्युजभित्तो

काठमाडौं, २८ भदौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई छोराहरुले दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका क्रममा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन् । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले...

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । निवासमा...

हामी जातीय लडाइँमा फस्दै गइरहेका छौँः शेखर कोइराला
-न्युजभित्तो

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएर पार्टी नचल्ने बताएका छन्। बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी सभापतिय प्रणाली हो भने भन्ने आग्रह गरे। उनले...

सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन राय, ३६२ किलो सुन तस्करी भएको खुल्यो
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन,...

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने
-न्युजभित्तो

काठमाडौं,२७ भदौ । संविधान सभाका अध्यक्ष  सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे हुने भएको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो। सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको...