राजनीति
काठमाडौं, १४ भदौ । सत्तारुढ नेकपा एमालेले विश्व राजनीतिक घटनाक्रमसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन दलहरूलाई आग्रह गरेको हो। पछिल्लो राजनीतिक घटनाक्रमका साथै कांग्रेस...
काठमाडौं, १३ भदौ । पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार...
काठमाडौ, १३ भदौ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छेपारोभन्दा छिटो रङ फेर्न माहिर रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले छेपारोले रंग फेर्न बरु समय लगाउला...
काठमाडौ, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले देश बंगलादेश वा श्रीलंकाजस्तो होला भनेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले पुष्पकमल दाहाल प्रचण्डले देश बंगलादेश, श्रीलंका होला...
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन् । रजत पदक जितेका महिला भलिबल खेलाडीलाई बिहीबार पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भएको खेलबाट दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका हुन् । ‘दशरथ...
दमौली (तनहुँ), भदौ । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्र ओलीसँग भेट गरी म्याग्दे गाउँपालिकाको विकासका लागि प्रधानमन्त्रीसँग विभिन्न...
काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा...
काठमाडौँ, १३ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलास (तीन न्यायाधीशको इजला) मा पेसी तोकिएको छ। यसअघि संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण...
कैलाली, १३ भदौ । कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाले मुलुकले पाएको उपलब्धि संस्थागत गर्न कांग्रेस एमालेको सरकार बनाएको बताएकी छन् । प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् । कति जनाले...
गण्डकी, १२ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुुनी राज्यको अनुुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताउनुुभएको छ । मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले सरकारसँगै नागरिक समाजसँगको...













