अर्थ / बाणिज्य

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो
-न्युजभित्तो

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । भने, यता चाँदीको...

खैरहनी नगरपालिकाको ९० करोड ७२ लाखको बजेट पारित
-न्युजभित्तो

खैरहनी (चितवन), १० असार । खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड ७० लाखको बजेट पास गरेको छ । नगरपालिकाको आज बिहीवार सम्पन्न नवौं नगर सभामा उपप्रमुख सुनिता थपलियाले प्रस्तुत गर्नुभएको सो बजेट नगरसभाले पारित गरेको...

भरतपुर महानगरपालिकाको बजेट ४ अर्ब ८१ करोड
-न्युजभित्तो

भरतपुर, १० असार । भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमख पार्वती शाह ठकुरीले महानगरको नवौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४ अर्ब ८१ करोड...

व्यास नगरपालिकाको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा
-न्युजभित्तो

तनहुँ,: तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८र७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो...

ललितपुर महानगरका बहुमत कार्यपालिका र नगर सभा सदस्यद्वारा बजेट कार्यक्रम बहिस्कार
-न्युजभित्तो

reकाठमाडौं ; ललितपुर महानगरपालिकाको बजेट कार्यक्रममा विवाद देखिएको छ । आफूहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगर सभा सदस्यहरु आपत्ति जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै बहुमत कार्यपालिका तथा नगर सभा सदस्य नगरसभामा सहभागी...

सुनको भाउ थप २०० रुपैयाँले घट्यो
-न्युजभित्तो

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो । बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार...

माडीका मेयर ठाकुर ढकालको मनपरी : नियम मिच्दै खेतीयोग्य जग्गा प्लटिङ र भाडामा
-न्युजभित्तो

प्रतिमा सिलवाल, खोजपत्रकारिता केन्द्रका लागि माडी (चितवन), १० असार ।  सार्वजनिक जग्गा नियम विपरीत भाडामा दिने, खेतीयोग्य जग्गामा कित्ताकाट र प्लटिङको स्वीकृति दिने जस्ता अनियमितता गरिरहेका चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले ऐन, नियम र जनमतको धज्जी उडाइरहेका छन्। १८ जेठ...

कृषि र पर्यटनलाई प्राथमिकता दिदै देवघाट गाउँपालिका
-न्युजभित्तो

नवलपुरः देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो...

पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, गरिबी निवारण र चेपाङ उत्थानमा केन्द्रीत राप्ती नगरपालिकाको बजेट
-न्युजभित्तो

राप्ती (चितवन), १० असार । राप्ती नगरपालिकाले पूर्वाधार विकाससँगै महिला, बालबालिका, विपन्न, कृषि र चेपाङ समुदायको उत्थानमा बजेट केन्द्रीत गरेको छ । नगरपालिकाले शिक्षा र गरिबी निवारणलाई महत्व दिएको हो । नगरपालिकाले हालै सार्वजनिक गरेको बेटमा नगर क्षेत्रका चेपाङ छात्रालाई...

एक अर्व ३३ लाख विगो सहित शर्मा बिरुद्ध मुद्धा दायर
-न्युजभित्तो

काठमााडौं, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा आज दायर गरेको...