अर्थ / बाणिज्य
चितवन, २८ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको...
काठमाण्डौं, १२ असोज । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिर्पोटर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गर्नुभएको छ । शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहनु भएका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष...
चितवन, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा कामनासेवा विकास बैंकले आश्रित बालिकालाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले भरतपुरको नौरंगमा रहेको साहाराको घरमा आश्रय लिईरहेका बालबालिकालाई हिजो मंगलबार सहयोग हस्तान्तरण गरेको हो । बैंकले बालिकालाई १८ वटा झोला, स्टेशनरी...
चितवन, २७ भदौ । जिल्लामा मोबाईल एपबाट बाइक,अटो र ट्याक्सी लगायतका सवारीसाधन बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । जी एण्ड जी ग्रुप प्रालिले चितवनमा ‘सवारी’ नामको एप मार्फत ट्याक्सी,अटो र बाइक सेवा प्रदान गर्न सुरु...
भरतपुर, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले भरतपुरका बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो। पूर्वप्रधानमन्त्री तथा...
काठमाण्डौं, १६ भदौ । भारतीय आयल कर्पोरेसनले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना...
चितवन, १६ भदौ । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्टेण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ। मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन्। मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र...
काठमाडौँ, साउन २२। साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५०० रुपयाले घटेको छ । भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको...
चितवन, २१ असार । पटक पटक विद्युत जाने समस्याले जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन् । दैनिक दर्जनौं पटक विद्युत जाने आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । पछिल्ला दिनहरुमा भरतपुर वितरण केन्द्र अन्तर्गत...
काठमाडौँ, ११ असार । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ...















