२४ सयले घट्यो सुनको मूल्य न्युजभित्तो/१० श्रावण २०८१, बिहीबार ११:५९ काठमाडौँ, १० साउन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज ९बिहीबार० सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधवार) प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ । तपाईको प्रतिक्रिया ताजा अपडेट दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’ जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
काठमाडौँ, १० साउन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज ९बिहीबार० सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधवार) प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।