अर्थ / बाणिज्य

सुनको मूल्य २७ सयले घट्यो
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) २७ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत...

सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-न्युजभित्तो

काठमाडौँ, १ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ...

सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो
-न्युजभित्तो

काठमाडौँ, ३० माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु...

सुनको भाउ १ लाख ७० हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, २९ माघ । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
-न्युजभित्तो

काठमाडौँ, २० माघ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक...

एकैदिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा...

आज १ हजार ४ सयले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १६ माघ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार चार सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ।...

तोलामा ९ सय घट्यो सुन
-न्युजभित्तो

काठमाडौं, १५ माघ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार १ सय...

सुन प्रतितोला १ लाख ६० हजार ४ सयमा कारोबार
-न्युजभित्तो

काठमाडौं, १३ माघ । साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) अघिल्लो कारोबार दिन (शुक्रबार) को तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घटेको हो। योसँगै नेपाली बजारमा आज छापावाल सुन...

लेयर्स कुखुरा पालक संघको दोस्रो साधारणसभा सम्पन्न
-न्युजभित्तो

चितवन, १० माघ । नेपाल लेयर्स कुखुरा पालक संघको स्थापनासँगै यहाँका लेयर्स कुखुरा पालक कृषकहरुले अण्डाको लागत मूल्य पाएको बताएका छन् । संघको दोस्रो साधारणसभामा बोल्ने वक्ताहरुले संघको स्थापना गरेर देशव्यापी रुपमा कृषकलाई संगठित गरेर बजारीकरणमा लागेका कारण अण्डालाई...