राष्ट्रिय

फेरि जोडियो विवेकशील साझा
-न्युजभित्तो

काठमाण्डौं, २४, मंसिर । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ । विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच...

भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय
-न्युजभित्तो

२३ मंसिर, काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अनुरुप सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरिसकेको छ । १० मंसिरमा नै नेपाल सरकारले यो निर्णय गरेपनि अझै उडान भने सुरु हुन सकेको छैन । भारत उडान...

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पीसीआर परीक्षण १०५६ जना कोरोना संक्रमित
-न्युजभित्तो

काठमाडौं, मंसिर २४ । पछिल्लो २४ घण्टामा १०५६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा १०५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको...

कोभिडबाट नागरिकलाई बचाउन सरकार भरपूर प्रयास गरिरहेको छ : प्रविधिमन्त्री पार्वत गुरुङ
-न्युजभित्तो

काठमाडौँ, २४ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअलरुपमा आज उद्घाटन गर्दै उहाँले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको...

चुनावमा कार्यकर्ताको मूल्यांकन
-न्युजभित्तो

२४ मंसिर, काठमाडौं । ‘पाँच वर्षमा पार्टीभित्र दुईचोटि मूल्याङकन हुन्छ : एकपटक निर्वाचनमा नेताले कार्यकर्ताहरुको मूल्याङकन गर्छन् । अर्को मूल्याङकन कार्यकर्ताले महाधिवेशनमा नेताहरुको गर्छन् । यतिबेला हामी सबै नेताहरु कार्यकर्ताको मूल्याङकन पर्खेर बसेका छौं ।’ यो भनाइ नेपाली कांग्रेसका...

नेकपाका दुई अध्यक्षबीच डेढ घण्टा कुराकानी
-न्युजभित्तो

२४ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको...

महिला हिंसा अन्त्य गर्न समाजको प्रयास आवश्यक
-न्युजभित्तो

काठमाडौँ, २४ मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना...

बासमती धानमा नेपालले दाबी पेश गर्ने
-न्युजभित्तो

काठमाडौँ, २४ मङ्सिर । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका...

मन्त्री गुरुङ : सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो
-न्युजभित्तो

काठमाडौँ, २४ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताउनुभएको छ । बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने...

प्रधानमन्त्री ओली:ठूलो वा सानो मात्रामा हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य
-न्युजभित्तो

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा...