राष्ट्रिय

१६ महिनादेखि नेतृत्वविहीन खेलकूद विकास समिति
-न्युजभित्तो

बागलुङ, १९ मङ्सिर । जिल्ला खेलकूद विकास समिति गत वर्षको साउनयता नेतृत्वविहीन छ । बजेट र कार्यक्रमको अभावमा निष्क्रिय बनेको समिति कर्मचारीका भरमा छ । नियमित कार्यालय खर्च धान्न पनि धौ–धौको स्थिति छ । खेल गतिविधि ठप्प छ ।...

विकासनिर्माणका काममा बाधा पुर्याउने बाट सर्तक रहन ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १९ मङ्सिर। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा आज...

राजविराज जेसिजले गर्यो स्वास्थ्य सामग्री वितरण
-न्युजभित्तो

सप्तरी, १९ मङ्सिर । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ । जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका...

नेकपा अध्यक्ष प्रचण्ड र पोखरेलबीच आन्तरिक विवाद सल्टाउने बिषयमा छलफल
-न्युजभित्तो

काठमाडौं, मंसिर १९ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक विवाद सल्टाउने प्रयास स्वरुप आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य ईश्वर पोखरेलबीच छलफल भएको छ । उपप्रधानमन्त्री समेत रहनुभएका नेता पोखरेल विहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको...

सम्झना विकको बलात्कार पछि हत्या आरोपी राजेन्द्र बोहरा प्रहरी नियन्त्रणबाट फरार
-न्युजभित्तो

डोटी,१९ मंसिर । बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज...

स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस कोरोनाको कारण सम्झनामा सीमित
-न्युजभित्तो

काठमाडौं, मङ्सिर १९ गते । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्वर सम्राट नारायण गोपाल । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वर...

पाँचथरको बलात्कार आरोपीलाई पक्राउ
-न्युजभित्तो

पाँचथर, १९ मङ्सिर । नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका...

‘रअ’ प्रमुखको भ्रमणले थुप्रै रिजल्ट ल्याइसकेको परराष्ट्रमन्त्री को भनाइ
-न्युजभित्तो

काठमाडौं, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल लगायतले यसबारे प्रश्न...

देउखुरीमा मोटरसाइकलको ठक्करबाट एककोे मृत्यु
-न्युजभित्तो

देउखुरी, १९ मङ्सिर । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले...

तनहुँको ऋषिङ गाउँपालिकामा बन्यो सेती नदीमा पक्की पुल
-न्युजभित्तो

दमौली, १९ मङ्सिर । “सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम...