राष्ट्रिय

‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो । टेलिकमका प्रवक्ता राजेश...

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ...

कोरोनाको बहानामा अतिरिक्त शुल्क लिने अस्पताललाई स्वास्थ्य मन्त्रालयले कारवाही गर्ने
-न्युजभित्तो

काठमाडौँ, २२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई कोरोना (कोभिड १९) को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले...

किन लुकायो शिक्षा आयोगले प्रतिवेदन ?
-न्युजभित्तो

काठमाडौं, २२ मंसिर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरूले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘स्मरणीय छ, अहिलेसम्म बनेका कुनै पनि शिक्षा आयोगको प्रतिवेदन यसरी लुकाइएको इतिहास छैन ।’ वि।सं। २०११ सालमा राष्ट्रिय शिक्षा आयोगको ‘नेपालमा शिक्षा’ शीर्षकको प्रतिवेदन सार्वजनिक भएदेखि...

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया
-न्युजभित्तो

चन्द्रकला भण्डारी झापा, २२ मङ्सिर । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको...

ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु
-न्युजभित्तो

बैतडी, २२ मंसिर । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति (आईतबार राती) ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब...

नेपालमा १०९६ जना कोरोना संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, मंसिर २१ । नेपालमा आइतबार थप १०९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाामा १०९६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको...

ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिए
-न्युजभित्तो

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका छन् । पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र...

नाट्टाको उद्देश्य पर्यटन क्षेत्रलाई चलायमान बनाउने
-न्युजभित्तो

पोखरा, २१ मङ्सिर । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा) गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा...

सालको काठमाथिको रोकावट अझै नखुलेको
-न्युजभित्तो

ओझा, काठमाडौँ, २१ मङ्सिर । झण्डै छ महिनाअघिदेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्रीवितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा वन पैदावार आपूर्तिमा ठूलो प्रभाव परेको छ । सालको काठ आवश्यकताअनुसार आपूर्ति नहुँदा एकातिर वन पैदावारमा आधारित उद्योग र त्यसमा...