राष्ट्रिय

प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय
-न्युजभित्तो

बिराटनगर, १२ पुस । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय...

१७ र २७ मा प्रतिनिधि सभाको निर्वाचनमा, निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण
-न्युजभित्तो

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण निर्वाचन खर्च...

ओलीले निकै ठूलो छलाङ मार्न खोज्नु भएको छ : प्रकाश चन्द
-न्युजभित्तो

चितवन, ११ पुस । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा निकै ठूलो छलाङ्ग मार्न खोजेको बताउनु भएको छ । शनिबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले ओलीको यो योजना सफल भए...

हेटौंडाबाट चितवन आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु
-न्युजभित्तो

हेटौंडा, ११ पुस । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस आज शनिबार पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा...

नेकपा चितवनको पार्टी कार्यालयमा ओली पक्षले लगायो ताला
-न्युजभित्तो

चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । ओलि पक्षीय युवाहरुले आज शनिबार बिहान कार्यालयमा तालाबन्दी गरेका हुन् । कार्यालयमा सूचना टाँसी तालाबन्दी गरिएको हो । सूचनामा लेखिएको छ – “स्वर्गीय जननेता...

मन्त्रीपरिषद् विस्तार, को को बने नयाँ मन्त्री ?
-न्युजभित्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । हेरफेरमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी,...

बागमती प्रदेशमा सरकार बनाउन कांग्रेसको साथ अनिवार्य
-न्युजभित्तो

काठमाडौं, १० पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि बागमतीमा नयाँ सरकार गठनबारे चर्चा सुरू भएको...

नेपालमा कोरोना भाइरसका ६०८ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस १० गते । नेपालमा कोरोनाभाइरसका ६०८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५७ हजार २०० पुगेको छ । हालसम्म १९ लाख ३९२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको गति भारत र पाकिस्तानको भन्दा आगाडी
-न्युजभित्तो

काठमाडौं, १० पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालमा भूकम्पपछिको पुनर्निर्माणको गति भारत र पाकिस्तानको भन्दा राम्रो रहेको बताएको छ । प्राधिकरण स्थापनाको ५ वर्ष पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालले ५ वर्षमा...

प्रधानमन्त्री गणतन्त्र र संघीयता विरोधी भएको, प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालको आरोप
-न्युजभित्तो

काठमाडौं, १० पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व...