राष्ट्रिय

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक ः उपसभापति निधि
-न्युजभित्तो

जनकपुरधाम, २८ पुस । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै...

स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने
-न्युजभित्तो

काठमाडौँ, २८ पुुस । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना...

सरकारको मुख्य फोकस निर्वाचन ः पर्यटनमन्त्री ढकाल
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले...

सिकाइ निरन्तरता अभियान शुरु
-न्युजभित्तो

काठमाडौँ, २८ पुुस । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...

रु ६०० ले बढ्यो पहेंलो धातुको मूल्य
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८००...

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो...

नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी...

भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’मा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता(भिडियो सहित)
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’मा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ता दिनुभएको छ । ‘जी न्यूज’का पत्रकार सुधिर चौधरीले अन्तर्वार्ता लिनु भएको हो । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल...

पछिल्लो चौबीस घण्टामा ४८८ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २७ पुस । नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित...

तराइमा बाक्लो हुस्सु, शितलहर हुन सक्ने
-न्युजभित्तो

काठमाडौं, २७ पुस । नेपालमा डिसेम्बर १५ देखि जनबरी १५ सम्मको तीस दिनको समयलाई अत्याधिक चिसो मानिन्छ । विगतका बर्षहरूमा काठमाडांै उपत्यकामा तीस दिनको समयमा बिहान र रातीको समयमा एक डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुग्ने गर्दथ्र्याे । चार दिनअघि...