राष्ट्रिय

इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ । बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो...

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगे:नेपाली कांग्रेका सभापति देउवा
-न्युजभित्तो

 पोखरा, ६ फागुन ।  नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । बिहीबार...

गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या
-न्युजभित्तो

काठमाडौं,६ फागुन । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले बताए । प्रहरीले शनिबार...

पश्चिमी वायुको प्रभावले अपराह्नपछि बदली र हल्का वर्षा हुने
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन ।  पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो । शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली...

आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह: नेकपा नेता नेम्वाङ
-न्युजभित्तो

इलाम, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज यहाँ आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । “प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

ठेक्काका बारेमा स्पष्टीकरण मागिरहेका छौं : मन्त्री अर्याल
-न्युजभित्तो

चितवन,६ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा...

प्रधानमन्त्री ओलीले अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफै लिखित जवाफ पेश गर्न गत...

दुई जना मान्छेखाएको पाटे बाघले अपराधको सजाय भोग्दै
-न्युजभित्तो

 चितवन, ६ फागुन  ।  सामान्यतया मानिसले अपराध गरेर कानुनी सजाय स्वरुप जेल जीवन बिताइरहेको हामीले सुनेका वा देखेका छौँ । तर, एउटा जंगली जनावरले पनि अपराध गरेर कैद बिताइरहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । दुई जना मान्छेखाएर चितवन...

जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन सुरु
-न्युजभित्तो

बझाङ, ६ फागुन । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन्। अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७-७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् । दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले...

फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि.ले भोली गीत तथा कविता प्रतियोगिताको आयोजना गर्दै
-न्युजभित्तो

चितवन,०६ फागुन ।  फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि.ले गीत तथा कविता प्रतियोगिताको आयोजना गर्न लागेको छ । भरतपुर ०८मा रहेको श्री शरदपुर माध्यमिक बिधालयमा कक्षा ११ र १२मा पढ्ने बिद्यार्थीहरु बीच सो प्रतियोगिताको आयोजना हुन लागेको हो । भोलि फागुन...