राष्ट्रिय

खान अयोग्य प्रमाणित ७२ हजार किलो चिनी नष्ट गर्ने तयारी
-न्युजभित्तो

वीरगञ्ज, २२ चैत । खान अयोग्य प्रमाणित भएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो चिनी नष्ट गर्ने भएको छ । लिलाम प्रायोजनका लागि नमुना परीक्षण गर्दा चिनी खान आयोग्य प्रमाणित भएपछि नष्ट गर्न लागिएको हो । लिलाम परियोजनका लागि...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं, २२ चैत ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको दुई दिनपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग...

नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेका ओलीले फूर्ति नलाए हुन्छ : एमाले नेता नेपाल
-न्युजभित्तो

काठमाडौं, २२ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी...

कर्णालीमा एमालेको सरकार बनाउने तयारी,दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी
-न्युजभित्तो

सुर्खेत २२ चैत ।   नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक सुर्खेतमा शुरु भएको छ । साबिक नेकपा विभाजनपछि केपी ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरु एमाले ब्युँतिएपछि पहिलो पटक एकै बैठकमा सहभागी भएका छन् । दलका नेता यमलाल...

माधव नेपालको दाबी- आधिकारिक एमाले हामी हौं, कानुनी रुपले नपाए अरु उपाय खोज्छौं
-न्युजभित्तो

काठमाडौं २२ चैत । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको बताएका छन् । कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले घोषणा गरेका छन् । काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा...

भारतमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी मारिए
-न्युजभित्तो

काठमाडौं  २२ चैत । भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । ४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको टाइम्स अफ इन्डियाले जनाएको छ । शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा...

आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट
-न्युजभित्तो

बाँके २२ चैत । बाँकेको नरैनापुरमा भिषण आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट भएका छन् । बाँकेको नरैनापुरमा गाउँपालिका–४ खोदाँवामा शनिबार अपराह्न आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट भएको हो । आगलागीमा परेर...

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत
-न्युजभित्तो

काठमाडौँ, २२ चैत  ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३००...

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण
-न्युजभित्तो

बलेवा, २२ चैत । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन...

संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा हुनुपर्छ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौं २२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको...