राष्ट्रिय
चितवन, ६ वैशाख । नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरले माडी नगरपालिका ५ बरमपुरीका मृगौला पीडित अनुप...
काठमाडौँ, ६ वैशाख । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने...
चितवन ६ वैशाख । लामो समय सम्म अधिवेशन नगरि चल्दै आएको नेपाल बिद्यार्थी संघभित्रको असन्तुष्टि स्थापना दिवसमा छताछुल्ल भएको छ । फल स्वरुप स्थापना दिवसका कार्यक्रममा ऐक्यवद्धता देखिएन । चितवन जिल्लामा विविध कार्यक्रम भएपनि एक पक्षले अर्को पक्षलाई निषेध...
चितवन , ६ वैशाख । नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा आज नेपाल बिद्यार्थी संघ इकाई समिति अरुणोदय कलेज भरतपुर ०६ गीतानगर कलेजमा नवबर्ष २०७८सालको शुभकामना एवम् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। उक्त वृक्षारोपण कार्यक्रम ईकाई सभापति कृष्ण सापकोटा...
कर्णाली, ६ वैशाख । कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष...
काठमाडौं, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिले सभामुखसमक्ष लिखित जानकारी गराएकी हुन् । पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको...
काठमाडौं , ६ वैशाख । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागु गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान,...
काठमाडौं,६ वैशाख । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको छ। उनको ९३ वर्षको उमेर निधन भएकाे हाे । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा...
भरतपुर, ६ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो । इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे, ढुङ्ग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर...
काठमाडौं,६ वैशाख । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ...












