राष्ट्रिय

राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई...

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
-न्युजभित्तो

गण्डकी, २७ वैशाख । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उहाँलेले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको हो । प्रदेश प्रमुखको कार्यालयबाट विशेष...

एनएसजेएफलाई राखेपको सहयोग
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य...

शङ्खरापुर नगरपालिका मङ्गलबार बन्द हुने
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख  ।  काठमाडौँको शङ्खरापुर नगरपालिका यही वैशाख २८ गते मङ्गलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको...

प्रतिनिधिसभाको अधिवेशन शुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले...

भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत सम्भार
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । छ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२...

हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति
-न्युजभित्तो

डोटी, २७ वैशाख  ।  जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा...

दाङमा पाँच सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

तुलसीपुर, २७ वैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा...

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख ।  चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी...

पोखरामा अक्सिजन बैंक स्थापना
-न्युजभित्तो

कास्की, २७ वैशाख : कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा अत्यावश्यक अक्सिजनको अभाव हुनथालेपछि पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् ।...