राष्ट्रिय

स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख ।  नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मन­नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम...

शीतल निवासमा सपथको तयारी,
-न्युजभित्तो

काठमाडौं, ३१ वैशाख। राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम शुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिमण्डलका सदस्यहरुले साढे दुई बजे सपथ लिने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल...

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित
-न्युजभित्तो

धनुषा, ३१ वैशाख । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित...

जसपा सरकारमा नआउन्जेल पहिलेकै मन्त्री यथावत
-न्युजभित्तो

काठमाडौं, ३१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् आज साढे दुई बजे सपथग्रहणपछि प्रधानमन्त्रीले अधिकांश पुरानै मन्त्रीलाई निरन्तरता दिने जानकारी बालुवाटारमा आफूनिकट नेताहरूलाई गराएका छन् । प्रधानमन्त्रीसँग भेट गरेका...

कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार
-न्युजभित्तो

डोटी, ३१ वैशाख । जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ । चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार सेवा दिन...

जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प
-न्युजभित्तो

टोकियो,३१ वैशाख। जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको...

खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु
-न्युजभित्तो

चितवन,३१ वैशाख । खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालीका अन्य दुई जना बालबालीकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय...

माधव पक्षका शीर्ष नेताबीच बैठक जारी, केन्द्रीय सदस्यको बैठक २ बजे
-न्युजभित्तो

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराएका छन् । त्यसका लागि नेपाल पक्षका शीर्ष नेताहरूको बैठक जारी छ । बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे शीर्ष...

निषेधाज्ञापछि कोभिड बिरामी उद्धार गर्न भरतपुर विमानस्थलबाट ११ उद्धार उडान
-न्युजभित्तो

चितवन, ३१ वैशाख । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार...

कोरोनाका कारण चितवनका २ सहित ६ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ३१ वैशाख । कोरोना सङ्क्रमण भई जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका २ जना र अन्य वाहिरी जिल्लाका रहेका छन् । चितवन मेडीकल कलेजमा उपचाररत रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ की...