कोरोना संक्रमित पत्रकारको मृत्यु न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १५:३३ दाङ,३ जेठ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ । रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए । ६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सुनसान सौराहा, धमाधम बुकिङ रद्द तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
दाङ,३ जेठ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ ।
रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए ।
६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो ।