तातोपानीबाट २५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १५:१६ काठमाडौं,३ जेठ । चीनको सीमावर्ती तातोपानी हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ । भन्सार कार्यालय प्रमुख एलबी खत्रीका अनुसार ती सामग्रीको जाँचपासमा प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ । व्यवसायी शिवप्रसाद घिमिरे र दीपक माल्होत्रालगायतले खरिद गरेको २५ सय सिलिन्डर र एक ट्रक मास्क बोकेको तीन वटा कन्टेनर नेपाल भित्रिएको हो । तपाईको प्रतिक्रिया ताजा अपडेट सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सुनसान सौराहा, धमाधम बुकिङ रद्द तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
काठमाडौं,३ जेठ । चीनको सीमावर्ती तातोपानी हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ ।
भन्सार कार्यालय प्रमुख एलबी खत्रीका अनुसार ती सामग्रीको जाँचपासमा प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ ।
व्यवसायी शिवप्रसाद घिमिरे र दीपक माल्होत्रालगायतले खरिद गरेको २५ सय सिलिन्डर र एक ट्रक मास्क बोकेको तीन वटा कन्टेनर नेपाल भित्रिएको हो ।