राष्ट्रिय

बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै, नेपालको तिर्न बाँकी ऋण रु २१ खर्ब ७३ अर्ब भन्दा धेरै
-न्युजभित्तो

काठमाडौँ,६ असार। नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२...

आज सातै प्रदेशमा पानी पर्ने, मौसम पूर्वानुमान महाशाखाको २४ घण्टे चेतावनी
-न्युजभित्तो

काठमाडौं,६ असार। आज सातै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र गण्डकीमा ‘भारी वर्षा’को सम्भावना रहेको छ । अहिले बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपुर क्षेत्र तथा लुम्बिनी प्रदेशका प्युठान गुल्मी क्षेत्रतिर पानी परिहेको महाशाखाका मौसमविद्...

बैंक खातामा भएको रकमभन्दा बढीको आइपिओ भरे कारबाही गरिने
-न्युजभित्तो

काठमाडौं,४ असार । सेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक सेयर (आइपिओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ। सोमबार एक सूचना निकाल्दै सिडिएससीले यस्तो भएमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
-न्युजभित्तो

काठमाडौं,१ असार। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढेको सूची पठाएको आधारमा भारतबाट मुल्य बढेर आएको हो । हरेक महिनाको १ र १६ तारिखमा आइओसीले मुल्य सूची...

मनसुन देशभर फैलँदै, आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ,१ असार । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

देशका पूर्वी र मध्य भागमा मनसुनको प्रभाव : आज कहाँ-कहाँ पर्छ पानी ?
-न्युजभित्तो

काठमाण्डौं,३२ जेठ। अहिले देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भने बाँकी भू-भागमा भने पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान कोशी प्रदेश लगायत देशका...

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो
-न्युजभित्तो

विराटनगर, ३० जेठ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई सोमबार नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कालोमोसो दलेका छन् । सोमबार आवासमा पुगेर उनीमाथि नेविसंघका कार्यकर्ताले कालोमोसो दलेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएपछि कालोमोसो दलिएको...

चितवन, नवलपरसहित अन्य कुन कुन जिल्ला छन् बाढी पहिराको उच्च जोखिममा ?
-न्युजभित्तो

काठमाडौँ,२९ जेठ। नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन्...

नेपालमा आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
-न्युजभित्तो

काठमाडौँ, २८ जेठ । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा....

यसपालि तापक्रमले नेपालका धेरै ठाउँमा रेकर्ड ब्रेक गर्दै
-न्युजभित्तो

काठमाण्डौं,२६ जेठ। यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका...