राष्ट्रिय

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
-न्युजभित्तो

भेरीगङ्गा, सुर्खेत, ९ चैत्र। कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या...

सुनको मूल्य आज प्रतितोला दुई हजारले घट्यो
-न्युजभित्तो

काठमाडौँ,८ चैत्र। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख सात हजार...

रंगशालाबाटै धुर्मुसको सन्देशः करिब २ वर्षदेखि मानसिक याताना भोगिरहेको छु
-न्युजभित्तो

चितवन,७ चैत्र। सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्। मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका हुन्। उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध...

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ,६ चैत्र। सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती...

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख १० हजार रुपैयाँ
-न्युजभित्तो

चितवन,५ चैत्र । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो...

सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफल हुने
-न्युजभित्तो

काठमाडौँ, ४ चैत। सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका...

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई तीन लाख पुरस्कारको घोषणा
-न्युजभित्तो

काठमाडौँ,३ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । “मलाई...

नेपाली क्रिकेट टीमलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड पुगे क्रिकेट मैदान
-न्युजभित्तो

काठमाडौँ, २ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली क्रिकेट टीमलाई हौसला दिन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको खेलमा नेपाली खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । साथै उनले नेपाल र...

स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन मेयर बालेन शाह बेलायत प्रस्थान
-न्युजभित्तो

काठमाडौं,३० फाल्गुन। काठमाडौं  महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्। गए राति उनी त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।  प्रमुख शाहसँगै स्वास्थ्य सल्लाहकार डा जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी...

तत्काल सरकारमो जाने तयारी छैन: सभापति रवि लामिछाने
-न्युजभित्तो

चितवन, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने तयारीमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताउनु भएको हो । उहाँले सत्ता समीकरण...