सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी, सहमति जुट्ने आश


  •    न्युजभित्तो/५ आश्विन २०८०, शुक्रबार ११:५८ 
  • काठमाडौं, ४ असोज। सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता जारी छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका स्वकीय सचिव झिल खिम्बुले राईले अहिले वार्ता भइरहेको जानकारी दिए।

    उनका अनुसार वार्तामा गृहमन्त्री, शिक्षामन्त्री र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन्। अहिलेसम्मको वार्ता सकारात्मक नै रहेको उनले जानकारी दिए। ‘वार्ता सकारात्मक नै भइरहेको छ। सम्भवतः सहमति जुट्छ’, उनले भने।

    संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध असोज ३ गतेदेखि देशभरका शिक्षक आन्दोलित छन्। सामुदायिक विद्यालयको पठनपाठन नै बन्द गरेर आज पनि उनीहरू आन्दोलनमा सहभागी हुँदै छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.