राष्ट्रिय
काठमाडौं, जेठ २४ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल...
सुर्खेत, २४ जेठ । गुर्भाकोट नगरपालिका-११ मा बस्दै आइरहेका दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको समाचार सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीमा सुरक्षा कडा बनाएको छ । बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको हो । कर्णालीका...
चितवन, २४ जेठ । चितवनका विभिन्न अस्पतालहरुमा विगत २४ घण्टामा कोरोना संक्रमणको कारणले ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोनाले मृत्यु भएका ९ जना मध्ये ६ जना चितवन बाहिर जिल्लाका र ३ जना चितवनका रहेका छन्...
काठमाडौं,२४ जेठ । नेकपा(माओवादी) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ को संक्रमणबाट जोगिन प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरे । सो स्वास्थ्य सामग्रीहरू चीन...
काठमाडौं, २४ जेठ । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाउने बताएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री तामाङले गाउँ-गाउँमा समेत परीक्षणको दायरा बढाउने बताए । अहिलेपनि एन्टीजेन किट्हरु प्रयोगमा नआएको बताउँदै उनले ती किट् प्रयोग गरेर दायरा विस्तार...
काठमाडौं,२४ जेठ । कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी...
काठमाडौं, २४ जेठ । नेकपा एमालेको एकता जोगाउन बामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले एकता पक्षधर नेतहरुसँग नियमित भेटघाट गरेर अभियान बढाएका हुन् । गौतमसँग एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नियमित भेटघाट...
चितवन, २४ जेठ । हाम्रो दृष्टि राम्रो दृष्टि नामक सामाजिक संस्थाले सुरु गरेको “हामी छौ नि” अभियान अन्तर्गतको राहत वितरण कार्यक्रमलाई आज सातौं दिन पनि जारी राखेको छ। कालिका नगरपालिका अन्तर्गतका ३,५,६,७ वडामा गरि ४० अति बिपन्न परिवारलाई राहत स्वरुप...
खलङ्गा, २४ जेठ । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मनिषा कोइराला फाउन्डेशनबाट पिपिई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना...
काठमाडौं, २४ जेठ । फेसबुक, युट्युब, टिकटक लगायतमा व्यक्तिको चरित्रहत्या हुनेगरी फोटो एडिड गरेर वा अन्य तरिकाले परिमार्जित सामग्री पोस्ट गर्नेहरु नेपाल प्रहरीको निशानामा पर्ने भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले यिनीहरुलाई लक्षित गर्दै सूचना जारी गरेको छ ।...












