राष्ट्रिय

चितवनको लगातार दोस्रो जित, काठमाडौँ ३ विकेटले पराजित
-न्युजभित्तो

काठमाडौं,१४ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले...

संसद्मा अवरोध कायमैः महालेखा परीक्षकको प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक...

भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल
-न्युजभित्तो

डोटी, १४ असोज । छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् । भारतबाट रोजगारी गरी...

ब्लड क्यान्सरपीडित बालकको उपचारमा रु पन्ध्र लाख बढी सहयोग
-न्युजभित्तो

रामपुर (पाल्पा), १४ असोज । ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो...

राष्ट्रिय भलिलब : एपिएफद्वारा पुलिस पराजित
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको...

सर्वदलीय बैठक सम्पन्न : संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षीलाईआग्रह
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सो दलका नेता केपी शर्मा ओलीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ...

संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षीलाई सर्वदलीय बैठकको आग्रह
-न्युजभित्तो

काठमाण्डौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० र सो दलका नेता केपी शर्मा ओलीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ...

मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिन्छ : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् । सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ...

पूर्वाधारको कमीले पर्यटकीयस्थल ओझेलमा
-न्युजभित्तो

गोदावरी, १४ असोज । पर्यटकीयस्थलको प्रचुर सम्भावना भएको सुदूरपश्चिममा आवश्यक पूर्वाधारको कमीले ओझेलमा परेका छन् ।चर्चामा रहेका पर्यटकीयस्थलहरूमा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा पर्दै गएका हुन् । कुनै पनि पर्यटनस्थलमा जाँदा पर्यटकले आफ्ना लागि सुरक्षित गाँसबाससँगै अन्य कुरा...

यो वर्ष मनसुन लम्बिने, कहिले सम्म पर्छ पानी?
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। जसका कारण पाँचवटा प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हाल देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भई एकरदुई स्थानमा हल्का वर्षा...