राष्ट्रिय
काठमाडौँ, १५ असोज । नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो ९बिहीबार० ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ...
नेपालगञ्ज, १५ असोज । कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउनतथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले अहिले विस्तारै गति लिन थालेको छ । पर्यटन गन्तव्यको केन्द्रबिन्दुका रुपमा रहेको नेपालगञ्जबाट कैलाश मानसरोबर, बर्दिया राष्ट्रिय निकुञ्ज,...
काठमाडौँ, १५ असोज । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन हुनुभएको छ । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का नेता मुकुन्द न्यौपानेको...
बलेवा, १५ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ...
काठमाडौं,१५ असोज । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो। उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ...
चितवन,१५ असोज । चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि नागरिकता लिने गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनाको अवधिको तथ्यांक सार्वजनिक गरेको हो । भाद्र महिनासम्म प्रशासनबाट २ हजार २६८...
काठमाडौं,१५ असोज । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको हो...
गोदावरी, १५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिक अनुभव...
सुदूरपश्चिम, १५ असोज । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार जारी गरेको सूचनामा यात्रुको आवागमनलाई व्यवस्थित...
वालिङ, १५ असोज । ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी...














