राष्ट्रिय

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-न्युजभित्तो

काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन...

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रम देउवा
-न्युजभित्तो

भजनी, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताउनुभएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान...

पाँचवर्षीय बालकसहित दुई मृत फेला
-न्युजभित्तो

बैतडी, ५ कात्तिक । पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे...

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु
-न्युजभित्तो

काठमाडौं,५ कात्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहीबार शुरु भएको बैठकको आज दोस्रो दिन हो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा एमालेको १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले...

गणेश सामुदायिक वन : रुख होइन टिकट काटेर मनग्ये आम्दानी
-न्युजभित्तो

दाङ, ५ कात्तिक । वनबाट रुख काटेर होइन टिकट काटेर आम्दानी गर्न सकिन्छ भने उदाहरण दाङको एउटा सामुदायिक वन समूहले दिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको गणेश सामुदायिक वन समूहले निर्माण गरेको ‘राप्ती शान्ति उद्यान’ घुम्न आउने पर्यटकले काटेको...

बेमौसमी वर्षा : जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?
-न्युजभित्तो

काठमाडौँ, ५ कात्तिक । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश...

सुदूरपश्चिममा बाढी, पहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ बेपत्ता
-न्युजभित्तो

बैतडी, ५ कात्तिक । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो...

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल
-न्युजभित्तो

सुदूरपश्चिम, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गर्नुभएको छ । बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण...

रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण
-न्युजभित्तो

रामपुर (पाल्पा), ५ कात्तिक । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् । फेसबुकमा झरनासँगै...

दशौँँ माहाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत
-न्युजभित्तो

चितवन, ५ कात्तिक । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि...