राष्ट्रिय

सुनको मूल्यमा सामान्य वृद्धीः चाँदीको स्थिर
-न्युजभित्तो

काठमाडौँ, २ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

खनालद्धारा सभापतिमा उम्मेदवारी घोषणा
-न्युजभित्तो

चितवन, २ मंसिर । नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत खनालले औपचारिक रुपमा काँग्रेस चितवनको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । आज नै उहाँले १४ बुँदे घोषणा पत्र...

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह
-न्युजभित्तो

काठमाडौँ, २ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गर्नुभएको छ । फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश...

कानून व्यवसायीको आन्दोलन रोक्न एसएलआरसहितका प्रहरी
-न्युजभित्तो

काठमाडौं,२ मंसिर। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई रोक्न हतियारसहितका प्रहरी खटाइएको छ । प्रहरी टोलीमा एसएलआर बोकेका जवानहरु छन् । उनीहरु अग्रमोर्चामा रहेका प्रहरीको सहयोगका लागि पछाडिपट्टी तैनाथ भएको देखिन्छ । एसलआर घातक...

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन
-न्युजभित्तो

धनुषा, २ मङ्सिर । प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य...

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल याली
-न्युजभित्तो

चितवन, २ मङ्सिर । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल याली गरिने बताउनुभएको...

६५ हजार नक्कली नोटसहित काठमाडौंबाट पाँच जना पक्राउ,
-न्युजभित्तो

काठमाडौँ, २ मङ्सिर । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ...

एमाले १० औं महाधिवेशन : देशैभरी मोटरसाईकल -याली, सामाजिक सञ्चालको उच्चतम प्रयोग
-न्युजभित्तो

चितवन, १ मंसिर नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार प्रसारका लागि देशभरी मोटरसाईकल -याली र सामाजिक सञ्चालको उच्चतम प्रयोग गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार...

एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी
-न्युजभित्तो

काठमाडौं,१ मंसिर, । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए...

सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घट्यो
-न्युजभित्तो

काठमाडौं,१ मंसिर, । नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले ओरालो लागेर ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुन मूल्य प्रतितोला ९४ हजार ८सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...