राष्ट्रिय

प्रधानन्यायाधीश पदमुक्त गर्न नेपाल बारले माग्यो सभामुखसँग सहयोग
-न्युजभित्तो

काठमाडौं,६ मंसिर । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् । बारका...

बाघको छालासहित दाङबाट दुई जना पक्राउ
-न्युजभित्तो

दाङ,६ मंसिर । प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडकासहित दुईजना रहेका छन् । उनीहरुलाई घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छालासहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । घोराहीबाट तुलसीपुरतर्फ...

मुख्यमन्त्री शाही र प्रधानसेनापतिबीच भेट
-न्युजभित्तो

कर्णाली, ६ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच भेट भएको छ । मुख्यमन्त्री शाहीसँग प्रधानसेनापति शर्मा नेतृत्वको टोलीले आज भेट गरेको हो । भेटका अवसरमा प्रधानसेनापति शर्माले मुख्यमन्त्री शाहीसमक्ष कर्णालीको विकास निर्माणका गतिविधि र विपत्...

चीनबाट २५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै
-न्युजभित्तो

वीरगञ्ज, ६ मङ्सिर । पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो...

कांग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै
-न्युजभित्तो

महेन्द्रनगर, ६ मङ्सिर । नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हँुदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । राष्ट्रिय राजनीतिमा समेत परिचित नेता कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र...

इलाका प्रशासनबाट सेवा लिन निकै सास्ती
-न्युजभित्तो

भजनी, ६ मङ्सिर । जानकी गाउँपालिका–२ बडरियाका प्रयाकराज जोशी बुहारीको नागरिकता बनाउनका लागि दुई दिन इलाका प्रशासन कार्यालयमा धाइसक्दा पनि काम भएको छैन । वडा कार्यालयबाट नागरिकताको सिफारिस ल्याएर आएनुभएका ६५ वर्षीय उहाँलाई प्रशासनमा सेवाग्राहीको भिड छिचोल्न निकै मुस्किल...

पूर्वप्रधानमन्त्री प्रचण्ड,७ मन्त्री र उच्च सरकारी अधिकारीसहित भरतपुरको विकास बहस सुरु
-न्युजभित्तो

चितवन,६ मंसिर । भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,७ मन्त्री र उच्च सरकारी अधिकारीसहित संमृद्ध भरतपुरका लागि विकास बहस सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको कार्यक्रममा संघीय सरकार र वागमती प्रदेशका समेत गरी आधादर्जनभन्दा...

भरतपुरका १३ आयोजनालाई बजेट दिन मेयर रेणु दाहालको माग
-न्युजभित्तो

चितवन, ६ मङ्सिर । भरतपुर महानगरकी मेयर रेणु दाहालले १३ वटा गौरवका आयोजनालाई बजेट व्यवस्था गर्न माग गरेकी छन् । महानगरले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रम’ मा उनले गौरवका १३ आयोजनालाई संघ तथा प्रदेश सरकारसँग बजेटको...

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हँुदै
-न्युजभित्तो

काठमाडौँ, ६ मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि...

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु
-न्युजभित्तो

चितवन, ६ मङ्सिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत यहाँ आज प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन सुरु भएको छ । बिहान ९ः०० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै निर्वाचन...