राष्ट्रिय

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको...

एमालेको महाधिवेशन दुरुसायुक्त अभियानका रुपमा चितवन ल्याईयो : मन्त्री भुषाल
-न्युजभित्तो

चितवन,६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेको महाधिवेशन दुराशययुक्त अभियानका रूपमा चितवनमा गर्न लागिएको आरोप लगाएकी छन् । भरतपुर महानगरको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्तालाई समाप्त गर्न महाधिवेशन भरतपुरकेन्द्रित गरिएको जिकिर गरिन् । ‘हिजो आन्दोलन...

नेपालको राजनीति प्रचण्डकै वरिपरी केन्द्रीत छ : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

चितवन६ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीति प्रचण्डकै वरिपरी केन्द्रीत रहेको जीकिर गरेका छन् । भरतपुरम महानगरको कार्यक्रममा मन्त्री शर्माले नेपालमा आएका परिवर्तनहरुमा प्रचण्डले ठूलो भूमिका खेलेको उल्लेख ग र्दै अहिले पनि नेपालको राजनीतिक उनको वरिपरि घुमिरहेको जीकिर गरेका...

महानगरको बिकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड
-न्युजभित्तो

चितवन,६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको बिकासका लागि मन्त्रालयहरुको ध्यानाकर्षण गराउनु भएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्बृद्ध भरतपुरका लागि बिकास बहस कार्यक्रममा बोल्दै उहाँले यहाँका महत्वपूर्ण बिकासका...

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति
-न्युजभित्तो

झापा, ६ मङ्सिर ।  विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो...

‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै
-न्युजभित्तो

काठमाडौँ, ६ मङ्सिर  । नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो...

(एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन : मोटरसाइलक ¥यालीको तयारी पूरा
-न्युजभित्तो

चितवन, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आयोजित मोटरसाइलक ¥यालीको तयारी पूरा भएको छ । यही मङ्सिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार बृहत् मोटरसाइलक यालीको...

अनेमसंघ रत्ननगरको सरसफाइ
-न्युजभित्तो

चितवन, ६ मङ्सिर । अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगरको आयोजनामा महाधिवेशन स्थल तथा रत्ननगर नगरपालिकाका विभिन क्षेत्रमा सरसफाइ गरिएको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर सरसफाइ गरिएको अनेमसंघ रत्ननगरकी अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले बताउनुभयो । सुन्दर...

नेकपा एमाले महाधिवेशन : थप १०० जना ट्राफिक प्रहरी परिचालन
-न्युजभित्तो

चितवन, ६ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन...

माओवादी जुम्लाका ५२ वडाको नेतृत्व चयन
-न्युजभित्तो

खलङ्गा, ६ मङ्सिर । नेकपा (माओवादी केन्द्र) जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको...