राष्ट्रिय

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली
-न्युजभित्तो

काठमाडौँ,१ फागुन। देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिक तर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको...

महाअभियोग अनुचित, चुनाव भाँड्ने षड्यन्त्र : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं, १ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै सत्ता गठबन्धनको यो कदमको निन्दा गर्नुभएको छ । संसदमा महाअभियोग दर्ता भएलगत्तै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया...

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता
-न्युजभित्तो

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर...

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा आज पेसीमा
-न्युजभित्तो

काठमाडौं, १ फागुन । आफूहरूले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको आज आइतबार पेसी तोकिएको छ । एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही...

आजबाट सर्वोच्च अदालत सञ्चालन
-न्युजभित्तो

काठमाडौं,१ फागुन ।  सर्वोच्च अदालत आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन हुने भएको छ । कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार...

बिपी मेमोरियल क्यान्सर अस्पताल: बिरामीको बढ्दो चाप, सहज सेवा पाउन मुस्किल
-न्युजभित्तो

काठमाडौँ, १ फागुन।  नेपालको प्रमुख क्यान्सर केयर सेन्टर तथा अस्पतालमध्ये एक हो, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल। यो अस्पतालको स्थापना २१ वर्षअघि भएको थियो।  आजभन्दा दुई दशकअघि नेपालमा क्यान्सरको उपचार निकै झन्झटिलो र सबैको पहुँचमा थिएन। क्यान्सरको निदान र...

कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा ८३६ मात्रै
-न्युजभित्तो

काठमाडौं, २९ माघ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको हो । चार हजार २६० पीसीआर...

एमसिसि संसद्‌मा प्रस्तुत गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा प्रचण्ड र माधवकुमार नेपाल असहमत
-न्युजभित्तो

काठमाण्डौं, २९ माघ । अमेरिकी अनुदान सहायता एमसीसी सम्झौताबारे संसद्मा छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताले अस्वीकार गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा...

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता डा महत
-न्युजभित्तो

चितवन, २९ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनुभयो । अन्य देशको...

चाउचाउ उद्योगमा आगलागी हुँदा अर्ब बढीको क्षति
-न्युजभित्तो

झापा, २९ माघ । चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो । आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत...