राष्ट्रिय

खाल्डोमा परेर गैंडा मर्नुमा निकुञ्ज, सडक, वनका कर्मचारी, सेना र ठेकेदार दोषी : प्रतिवेदन
-न्युजभित्तो

काठमाण्डौं, २७ माघ । भरतपुरमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले निकुञ्ज, सडक र वनका कर्मचारी, नेपाली सेना र निर्माण कम्पनीलाई दोषी ठहर गरेको छ । प्रतिवेदनले कर्मचारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक किन अचानक गरियो स्थगित ?
-न्युजभित्तो

काठमाडौँ,२७ माघ।  नेकपा (माओवादी केन्द्र) को भोलि माघ २८ गते बोलाइएको केन्द्रीय समितिको बैठक अचानक स्थगित गरिएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । भोलिदेखि दुई दिन माघ २८ र २९ गतेसम्म चल्ने बैठकमा...

सानेपामा काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, २७ माघ। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरी बैठक सुरु भएको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनपछि ३७...

पुनः महानगरको प्रमुखमा उठ्ने विद्यासुन्दर शाक्यको दावी
-न्युजभित्तो

काठमाडौं,२७ माघ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनः महानगरको प्रमुखमा उठ्ने दावी गरेका छन् । मेयर शाक्यले बिहीबार कार्यक्रममा बोल्दै पार्टीले पुनः जिम्मेवारी दिए महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका हुन् । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको...

राष्ट्रियसभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया
-न्युजभित्तो

काठमाडौँ,२७ माघ। काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उद्घाटन गरेका छन् । संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं...

राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता
-न्युजभित्तो

भक्तपुर, माघ २७ राष्ट्रिय। परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका...

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’
-न्युजभित्तो

विराटनगर, २७ माघ।  प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा...

मुगुका सांसद बानियाँबिरुद्ध बलात्कारको उजुरी
-न्युजभित्तो

२७ माघ। मुगुका सांसद मोहन बानियाँबिरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई बलात्कार गरेको ती महिलाको आरोप छ । बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी बिहीबार दर्ता गरिने जिल्ला प्रहरी कार्यालय...

मन्त्री प्रेम आलेको अर्को एक्सन : याक एण्ड यति होटलको क्यासिनो इजाजत रद्द
-न्युजभित्तो

काठमाडौं,२७२७ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा काठमाडौंमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ...

भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु
-न्युजभित्तो

चितवन, २७ माघ। भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो । पहिलो चरणमा एक लाख ८०...