पेट्रोलियम मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ न्युजभित्तो/६ चैत्र २०७८, आईतवार १४:११ काठमाडाैँ,६ चैत्र। पेट्रोलियम पदार्थमा भइरहेको उच्च मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगम घेराउ गरेको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिलले आज निगमको टेकुस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने मागसहित अखिलले निगम घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना सुक्खाले बढायो डढेलो र प्रदूषण कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
काठमाडाैँ,६ चैत्र। पेट्रोलियम पदार्थमा भइरहेको उच्च मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगम घेराउ गरेको छ ।
नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिलले आज निगमको टेकुस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने मागसहित अखिलले निगम घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।